सूर्यदर्शन सहकारी ठगीबारे प्रतिवेदन : एमाले नेता पहारीले १५ लाख पेस्की लिएको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलानमा एमाले नेता राजीव पहारी पनि जोडिएका छन् । उनले उक्त सहकारीबाट विभिन्न समयमा ऋण निकाल्ने गरेको र हाल उनको नाममा १५

Source : https://www.ratopati.com/story/451985/report-on-surya-darshan-cooperative-fraud-uml-leader-pahari-claims-to-have-paid-rs--million-pesky