स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलको बयान सकिएको छ । कारागार कार्यालय कास्कीबाट प्रहरीले उनलाई काठमाडौँमा ल्याएर बयान गराएको हो । ओखलढुङ्गा घर भएका रम्तेल पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन संलग्न आरोपमा

Source : https://www.ratopati.com/story/458215/swarnalakshmi-cooperative-scam-kumar-ramtel39s-statement-is-over