हप्ताकाे पहिलाे दिन शेयर बजार ९ अङ्कले घट्याे
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले घटेर दुई हजार ६ सय १७ दशमलव ९५ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नेपाल एसबीआई बैंकको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन लाइफ इन्सुरेन्स कर्पाेरेशन नेपाल, रिभर फल्स पावर, माई खोला हाइड्रोपावर र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज...
Source : https://ujyaaloonline.com/story/108228/2024/10/27/the-stock-market-decreased-by-9-points