हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ ।  विशेष अदालत काठमाडौँले  हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष धनलाल चौलागाईंसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।  विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु,  रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सबै प्रतिवादीलाई भ्रष्टाचार मुद्दामा दोषी

Source : https://www.ratopati.com/story/448841/humla-chankheli-rural-municipality-chairperson-among-nine-acquitted-in-corruption-case