३८४ वर्षसम्म निरन्तर चलिरहेको लोकनाच, जसले मानिसलाई बाठो र साँचो बुझ्ने बनाउने कथा भन्छ

‘ए बाजे ! कुकुर डोर्‍याएर कता हिँडेको ?’ तीन दाजुभाइमध्येको समाँदाजुले सोध्छन् । बोका डोर्‍याएर हिँडिरहेका ब्राह्मण झसंग हुन्छन् । उनलाई लाग्छ— कतै कुकुर नै डोर्‍याइरहेको त छैन ! आफूले डोर्‍याएको बोकालाई हेर्दै उनले

Source : https://www.ratopati.com/story/456607/a--year-old-folk-dance-that-tells-a-story-that-makes-people-understand-the-truth-and-the-truth