४७ अंकले घट्यो नेप्से, ८ अर्ब १८ करोडको कारोबार

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ४७.४४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो । त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८

Source : https://www.ratopati.com/story/453354/nepse-down--points-to-rs--billion