९ सय मेगावाटको अरुण ३ विवाद : मुआब्जा दिएर तत्काल अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले ९ सय मेगावाट क्षमताको अरुण–३ विद्युत् परियोजनाको मुआब्जा विवादबारे परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ङिमा साङ्गे शेर्पासमेत १०३ जनाले दायर गरेको रिटमा

Source : https://www.ratopati.com/story/454695/-mw-arun-iii-dispute-sc-orders-immediate-move-by-giving-compensation