‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस

गलेश्वर। पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छन्। गत शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका हर्जोग शनिबार आफ्ना बुबा मौरिसका पदचाप पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए। म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित आठ हजार ९१ […]

Source : https://www.dcnepal.com/2024/10/608089/