‘रवि दोषी ठहरिए त्यसको जिम्मा पूर्वप्रधानमन्त्री, आईजीपी र महान्यायाधिवक्ताले लिनुपर्छ’
नागरिक आन्दोलनबाट राजनीतिमा उदाएका एक उत्साही, राजनीतिक चेत भएका, नेतृत्व गर्ने क्षमता भएका, समाजको अर्थराजनीति बुझेका युवा नेता हुन् सन्तोष परियार । राजनीतिमा नआएको भए सायद अहिले उनी क्याम्पसमा पढाइरहेका हुन्थे । पैसा नभएर झन्डै