‘रवि दोषी ठहरे त्यसको जिम्मा पूर्वप्रधानमन्त्री, आईजीपी र महान्यायाधिवक्ताले लिनुपर्छ’

नागरिक आन्दोलनबाट राजनीतिमा उदाएका एक उत्साही, राजनीतिक चेत भएका, नेतृत्व गर्ने क्षमता भएका, समाजको अर्थराजनीति बुझेका युवा नेता हुन् सन्तोष परियार । राजनीतिमा नआएको भए सायद अहिले उनी क्याम्पसमा पढाइरहेका हुन्थे । पैसा नभएर झन्डै

Source : https://www.ratopati.com/story/456644/if-ravi-is-found-guilty-former-prime-minister-igp-and-attorney-general-should-take-responsibility-for-it