‘लुट्न सके लुट कान्छा’ शैलीमा सल्लाघारीको ४ रोपनी सरकारी जग्गा ७५ लाखमा !

काठमाडौँ । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकाल (२०७५) सालमा सरकारले प्रतिबन्ध लगाएको थियो । जनताको

Source : https://www.ratopati.com/story/458547/4-ropani-government-land-of-sallaghari-in-the-style-of-39loot-if-you-are-young39-for-75-lakhs