‘विश्वविद्यालयमा दलगत राजनीतिक प्रभावको अन्त्य हुनुपर्छ’
एसियन विकास बैंकले सन् २०१४ मा नेपाल, बंगलादेश, श्रीलंकाको उच्च शिक्षामाथि एक अध्ययन गरेको थियो । उसले सुझावको पहिलो नम्बरमा भनेको थियो— उच्च शिक्षालाई राजनीतिमुक्त गर । सबैले भनिरहेका छन्, तर उहाँहरू सुन्नुहुन्न ।
Source : https://www.ratopati.com/story/456305/party-political-influence-in-universities-must-end