अनुहारमा कसरी लगाउने टोनर ?
काठमाडौं । अनुहारको छालालाई चम्किलो बनाउन हिजोआज मानिसहरू बजारमा उपलब्ध विभिन्न तयारी उत्पादनहरु प्रयोग गर्छन् । उत्पादन प्रयोगको साथमा, अधिकांश मानिसहरू सीटीएम रुटिन पालना गर्न पनि मन पराउँछन् । सीटीएम रुटिन त सबैले पालना गर्नुपर्छ
Source : https://www.ratopati.com/story/459539/how-to-apply-toner-on-the-face