अपराजिताको सेवनले दिन्छ यी स्वास्थ्य फाइदा, जान्नुहोस् कसरी सेवन गर्ने ?

काठमाडौं। अपराजिता एक प्रकारको बिरुवा हो। यसलाई आयुर्वेदमा औषधि मानिन्छ । यसमा पाइने पौष्टिक तत्व समग्र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अपराजिता बिरुवाले सेतो र नीलो गरी दुई प्रकारका फल फलाउँछ। यसमा एन्टिअक्सिडेन्ट हुनुका साथै एन्टि ब्याक्टेरियल, एन्टी फंगल र एन्टि डायबेटिक गुण पनि हुन्छ । यी गुणहरू समग्र स्वास्थ्यको लागि आवश्यक छन्। अपराजिताको फूललाई […]

Source : https://www.dcnepal.com/2024/11/610813/