सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव

काठमाडौँ । जनमत पार्टीले सभामुख देवराज घिमिरेले दलको सर्वोच्चतालाई लत्त्याएको आरोप लगाएको छ । आफूहरूले पटक पटक पार्टी नेतृ तथा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको र सांसद पद निलम्बनको सूचना टाँस गर्न अनुरोध

Source : https://www.ratopati.com/story/458882/the-supremacy-of-the-party-was-rejected-by-the-speaker-spokesman-yadav