अमेरिकाको म्याकडोनाल्डबाट ब्याक्टेरियाको संक्रमण फैलियो, १० राज्य प्रभावित

काठमाडौं । अमेरिकाको म्याकडोनाल्ड बर्गरबाट ब्याक्टेरियाको संक्रमण (ई. कोलाई) फैलिएको छ। म्याकडोनाल्डको क्वार्टर पाउन्डर ह्याम्बर्गर खाँदा एक व्यक्तिको मृत्यु भएको छ । ४९ जना बिरामी छन्, जसमध्ये १० जना अस्पतालमा भर्ना छन् । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सेप्टेम्बरको अन्त्यमा सुरु भएको यो ई. कोलाई भाइरस हालसम्म १० पश्चिमी राज्यहरूमा […]

Source : https://www.dcnepal.com/2024/10/607490/