अमेरिकाबाट बदाम, नाइजेरिया लगायतका देशबाट काजु
काठमाडौँ । तिहारमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पेस्ता लगायतका ड्राइफ्रुट्स शतप्रतिशत बाहिरी मुलुकबाट आयात हुँदै आएका छन् । भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष भियतनाम, नाइजेरिया लगायतका १५ देशबाट एक अर्बभन्दा बढीको ड्राइफ्रुट्स
Source : https://www.ratopati.com/story/454984/peanuts-from-the-us-nuts-from-nigeria-vietnam-to-cashews