अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढ्यो, कसको कति ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।  बिहीबारका

Source : https://www.ratopati.com/story/458592/the-value-of-the-us-dollar-euro-and-pound-rose-how-much-for-who-else