अर्थतन्त्रलाई तीव्रतर ढंगले बिकास गर्न सरकार प्रतिवद्ध : मन्त्री भण्डारी

काठमाडाैं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्रलाई तीव्रतर ढंगले बिकास गर्नका लागि वर्तमान सरकार अघि बढेको बताएका छन्। प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा बिहीबारबाट भृकुटीमण्डपमा सुरु भएको चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी उद्घाटन गर्दै मन्त्री भण्डारीले पहिलेको तुलनामा मुलुकको अर्थतन्त्र केहि अघि बढेपनि सन्तोष गर्ने ठाँउ नरहेकाले तीव्रतर ढंगले अर्थतन्त्र बिकास गर्नका लागि वर्तमान सरकार […]

Source : https://www.dcnepal.com/2024/11/615024/