विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पियोर इनर्जी लिमिटेडलाई विद्युत् खरिद बिक्री (पीपीए)को रकमबाट डेडिकेटड तथा ट्रंक लाइनको महसुल असुल गर्ने पत्र पठाएका छन् । प्राधिकरणको पत्रअनुसार पियोर इनर्जीमा पवन गोल्यानको

Source : https://www.ratopati.com/story/459848/kulaman39s-letter-deducting-arrears-from-the-electricity-purchase-amount