अर्बपति मस्कलाई अदालतमा उपस्थित गराउन आदेश
वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई असीमित चन्दा दिएकै कारण विवादमा तानिएका अर्बपति एलन मस्कलाई फिलाडेल्फियाको एक अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ । मस्कले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धातमक हुने
Source : https://www.ratopati.com/story/455450/court-orders-billionaire-musk-to-appear-in-court