अमेरिकाबाट नेपाली राशिफल

मेष राशि : राजनीतिक अन्तद्वन्दको सामना गर्नु पर्ने योग देखिन्छ । आफन्तको सहयोगले अल्झिएका कार्य सुचारु हुनेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीले प्रशस्त प्रतिफल दिनेछ। सवारीसाधन तथा घर घडेरीको कारोबार हुनेछ। पारिवारिक सुख प्राप्त हुने छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा प्रगति हुनेछ। मनोरञ्जनपूर्ण यात्राको योग रहेको छ। कला संगीत साहित्यप्रति विशेष झुकाव बढ्नेछ। वृष राशि […]

Source : https://www.dcnepal.com/2024/09/598097/