असोजमा वैदेशिक रोजगारीका लागि ५३ हजार नेपाली बिदेसिए

काठमाडौँ । असोज महिनामा ५३ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ४७ हजार ४४३

Source : https://www.ratopati.com/story/453065/-nepalis-go-abroad-for-foreign-employment-in-september