सभापति लामिछाने पक्राउको घटना राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको बताएको छ । शुक्रवार साँझ सभापति लामिछाने पक्राउ परे लगत्तै सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति

Source : https://www.ratopati.com/story/453098/president-lamichhanes-arrest-a-politically-motivated-move-rswp