अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले साना अस्पताल थप्नुभन्दा भएकालाई राम्रोसँग चलाउन आग्रह गरेका छन् । साेमबार प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले तीनै तहका सरकारलाई भएका अस्पताल