आइतबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौँ । आइतबार नेकपा (एमाले) सचिवालय बैठक बस्ने भएको छ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासले सचिवालय बैठक बस्ने भएको हो ।  बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने नेकपा एमालेका

Source : https://www.ratopati.com/story/453226/sunday-aml-secretariat-meeting-to-be-held