फ्रान्सेली विदेशमन्त्री बारोटले भने- रूसको विजयले अराजकता ल्याउनेछ
किएभ । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले रूसले युक्रेनलाई युद्धभूमिमा पराजित गरेमा त्यसले अन्तर्राष्ट्रिय प्रणालीमा ‘अराजकता’छाउने चेतावनी दिएका छन् । उनले शनिबार किएभ भ्रमणका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले