इजरायलको हमलामा दक्षिणी लेबनानका मेयरको मृत्यु

काठमाडौं। इजरायलले बुधवार दक्षिणी लेबनानको नबातिय सहरमा आक्रमण गरेको थियो। यो हमला नबातियको नगरपालिका भवनमा भएको थियो। आक्रमणमा सहरका मेयरसहित ६ जनाको मृत्यु भएको छ। इजरायलले यस आक्रमणअघि बेरुत सहरमा पनि आक्रमण गरेको थियो। इजरायलले हिजबुल्लाहको प्रत्येक भूमिगत हतियार गोदामलाई निशाना बनाएको बताएको छ। इजरायली सेनाले हमला गर्नु अघि उसले नागरिकहरूलाई सुरक्षित रूपमा खाली हुन […]

Source : https://www.dcnepal.com/2024/10/605389/