इजरायलले गाजामा लगायो युएनको राहत एजेन्सीमाथि प्रतिबन्ध
गाजा । संयुक्त राष्ट्र सङ्घको राहत एजेन्सी यूएनआरडब्ल्यूएमाथि प्रतिबन्ध लगाउन इजरायली संसद (नेसेट)मा मतदान भएको छ । यस कानूनमा एजेन्सीलाई इजरायली भूमिमा काम गर्नबाट रोक्ने प्रावधान छ । बीबीसीका अनुसार यो कानुन ९२–१० ले पारित
Source : https://www.ratopati.com/story/455002/israel-imposes-sanctions-on-un-relief-agency-in-gaza