ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँ स्वास्थ्यमन्त्री पौडेल

बरहथवा (सर्लाही)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्। ‘‘मृगौला रोगको उपचारका लागि डाइलासिस सेन्टर बनाउनुपर्छ भन्ने सुने। त्यसका लागि आवश्यक उपकरणको व्यवस्था र विपन्न उपचारको सूचिमा सूचीकृत […]

Source : https://www.dcnepal.com/2024/11/614637/