इजरायली हतियार कम्पनीविरुद्ध फ्रान्सको निर्णय, प्रदर्शनीमा प्रवेश निषेध

काठमाडौं । इजरायली कम्पनीहरूलाई आगामी महिना फ्रान्समा हुने हतियार प्रदर्शनीमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । इजरायलले यसको निन्दा गरेको छ । रोयटर्सको रिपोर्टका अनुसार विदेशमन्त्री इजरायल काट्जले आइतवार राष्ट्रपति म्याक्रोनविरुद्ध ‘कानूनी र राजनीतिक’ कदम चाल्ने बताएका छन्। विदेशमन्त्री काट्जले बहिष्कार लोकतन्त्र विरोधी कदम भएको बताए । उनले भने “विशेष गरी सहयोगी देशमा यो कुनै […]

Source : https://www.dcnepal.com/2024/10/607464/