इजरायल भर्सेस इरान : कसको शक्ति कति ?

काठमाडौँ । गत १३ अप्रिलको रातमा इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्वमा तनावको जोखिम थप बढेको छ । इरानको आक्रमणबाट  इजरायललाई कुनै ठुलो क्षति त भएन, तर उसले हानेको ३०० भन्दा बढी मिसाइलले सुदूरका ठाउँमा

Source : https://www.ratopati.com/story/454464/israel-vs-iran-how-much-power