दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना

काठमाडौँ । दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो ।  कार्यालयको उद्घाटन गर्दै बागमती प्रदेश सरकारका

Source : https://www.ratopati.com/story/454526/drinking-water-and-sanitation-sub-division-office-set-up-in-dolakha