उपचुनावको नमुना मतपत्र सार्वजनिक : कहाँ कस्तो ?
काठमाण्डौ – निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरी मतपत्र तयार गरिएको आयोगले जनाएको छ । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ । सार्वजनिक नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । यसैबीच ...
Source : https://ujyaaloonline.com/story/109143/2024/11/22/by-election-sample-ballot-paper-public