मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकटस्थ अर्बपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा ठगीविरुद्धको कारबाही प्रक्रियाअघि बढेको खबरले अडानी समूहका कम्पनीको शेयरमूल्य एकैदिन ३४ अर्ब डलरले घटेको छ ।  बिहीबार मात्रै अडानी समूहका कम्पनीको शेयर

Source : https://www.ratopati.com/story/458936/the-indian-economy-is-in-crisis-after-the-united-states-took-action-against-modi39s-beloved-businessman-adani