उपत्यकालगायतका स्थानमा बढ्यो वायु प्रदूषण, प्लास्टिकजन्य फोहर नजलाउन विभागको आग्रह
काठमाडौँ / काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । विभागले सूचना निकालेर हिउँदयाम लागेपछि