उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । यही मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । यसअनुसार उपनिर्वाचन हुने  जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख

Source : https://www.ratopati.com/story/452892/election-officers-office-to-be-set-up-for-by-election