हेटौँडा सिमेन्ट उद्योगबाट तामाको तार चोरी

हेटौँडा । हेटौँडामा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग परिसरबाट तामाको तार चोरी भएको छ । एक साता अघि उद्योगको करिब १० लाख रुपैयाँ पर्ने तामाको तार चोरी भएको हो ।  उद्योग सञ्चालन समितिका

Source : https://www.ratopati.com/story/452918/copper-wire-stolen-from-hetauda-cement-factory