उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस

काठमाडौँ । न्याय परिषद्ले आगामी  मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ ।

Source : https://www.ratopati.com/story/454711/chief-electoral-officer-and-returning-officer-recommended-for-by-election