उपेन्द्र यादवको दल विवादको मुद्दा पेसीमा, सुनुवाइ हुने सम्भावना कम

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतले तीन न्यायाधीशको पूर्ण इजलासमा पेसी तोकेको छ।  न्यायाधीशहरू हरिप्रसाद फुयाँल, टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको इजलासमा

Source : https://www.ratopati.com/story/458624/upendra-yadav39s-party-dispute-case-pending-unlikely-to-be-heard