एकताको महाधिवेशन सबैको हितमा छ

गैरआवासीय नेपाली संघ (एनआरएनए) २०७८ सालयता विभाजित अवस्थामा छ । विवाद समाधान नभएपछि ०७८ चैतमा हामीले होटल हिमालय र अर्को पक्षले याक एण्ड यतिमा छुट्टाछुट्टै दसौं महाधिवेशन गरेका थियौँ। याक एण्ड यतिमा भएको महाधिवेशनबाट म

Source : https://www.ratopati.com/story/453879/unity-convention-is-in-the-interest-of-all