एक महिनामा पौने चार अर्ब निर्जीवन बीमा शुल्क, सलिको पहिलो हुँदा कसको कति ?
काठमाडौँ । असोज महिनामा मात्रै निर्जीवन बीमा व्यवसायले झण्डै पौने चार अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार एक महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरका २ लाख ६७ हजार