‘बीबीसी मास्टर सेफ विजेता’सन्तोष शाहलाई विद्यार्थीले आफ्नै कक्षा कोठामा भेटेपछि....

काठमाडौँ । आफूले किताबमा पढिरहेका व्यक्ति ‘बीबीसी मास्टर सेफ विजेता’ सेफ सन्तोष शाह आफ्नै कक्षा कोठामा भेटिएपछि राजधानीको जनप्रभात माध्यमिक विद्यालयका विद्यार्थी खुसी देखिए । काठमाडौँ महानगरपालिकाले दसैँ तिहारका बिचमा हुने छुट्टीका समयमा शैक्षिक

Source : https://www.ratopati.com/story/454890/bbc-master-chef-winner-santosh-shah-met-in-his-classroom