एक सातामै रुपन्देहीबाट लाखौंको अवैध सामान नियन्त्रणमा

भैरहवा । चाडपर्वको समयमा तस्करहरु खुला सिमाको फाइदा उठाउदै अवैध ओसारपसार गरिरहेका छन् । प्रशासन पनि सुरक्षा व्यवस्थापन, चोरी तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि योजना बनाएर खटिएको छ । भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी अवैध ओसारपसार न्यूनिकरणमा लागिरहदा पनि तस्करहरुले विभिन्न मौकामा अवैध ओसारपसार गरिरहेका छन । सोही क्रममा एक सातामा मात्रै […]

Source : https://www.dcnepal.com/2024/10/606605/