सत्ता जोगाउने लालसाले ओली अत्यन्तै कमजोर, अध्यादेशको समेत ‘च्याप्टर क्लोज’!

काठमाडौं। सत्ता जोगाउने लालसाले कांग्रेसका मागहरु मान्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा आएयताकै सबैभन्दा कमजोर स्थितिमा पुगेका छन्। आफ्ना मागहरु पूरा गराएपछि कांग्रेसले ओलीका कुरा सुन्न छाडेको छ र ओलीले आफूले काखी च्याप्दै आएका सहयात्रीहरुसमेत गुमाएका छन्। कांग्रेसको दबाब थेग्न नसकेकै कारण ओलीले पूर्व गृहमन्त्री र रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न सहमत भएका […]

Source : https://www.dcnepal.com/2024/10/606690/