एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआइसी० नेपालको हकप्रद सेयरमा बुधबार (आज) देखि आवेदन दिन सकिनेछ । एलआइसीको ८८.४५ प्रतिशत हकप्रद सेयरमा आजदेखी आवेदन दिन सकिने कम्पनिले जानकारी गराएको हो । उक्त हकप्रद सेयरका लागि एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् […]

Source : https://www.dcnepal.com/2024/11/614690/