अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

झापा । जिल्लामा विगत चार वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान भएका छन् । घरेलु हिंसाका अधिकांश मुद्दाहरू अदालत नपुग्दै मिलापत्रमा टुङ्गिने गरेका हुन् । चार वर्षमा घरेलु हिंसासम्बन्धी कसुरमा आठ सय

Source : https://www.ratopati.com/story/459611/most-complaints-of-domestic-violence-do-not-reach-the-court