ओली सरकारको तीन महिना : कामभन्दा विवाद बढी, सुशासनको धज्जी
काठमाडौँ । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिना पुगेको छ । दुई ठुुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच असार १७ गते संविधान संशोधनसहित आलोपालो सरकार सञ्चालन गर्नेगरी ७ बुँदे सहमति भएको थियो