ओली सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा विपक्षी

काठमाडौँ । सत्तापक्ष र विपक्षी दलहरूले एकअर्कालाई दबाबमा राख्ने रणनीति बनाएको देखिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरू सडकमा आक्रामक बन्न थालेपछि सत्तापक्ष थप निर्मम हुने सङ्केत देखिएको छ । कात्तिक ९

Source : https://www.ratopati.com/story/454764/opposition-in-mood-to-intensify-agitation-against-oli-government