ओली सरकार पूर्ण रूपमा असफल भयो तर अहिल्यै विकल्प खोजेका छैनौँ : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिल्यै नै ओली सरकारको विकल्प नखोजिएको बताएका छन् । यतिबेला सरकारको विकल्प खोज्ने भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान १० गते हुने खबरदारी सभाको तयारीमा रहेको

Source : https://www.ratopati.com/story/454060/oli-government-has-completely-failed-but-we-have-not-yet-found-an-alternative-spokesperson-sapkota